काठमाडौँ । परम्परागत राजनीतिक दलहरूको विकल्पका रूपमा उदाएको रास्वपा सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मंसिर ६ र ७ गते दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दैछन्। सरकारी स्तरमा ३४ जना र निजी क्षेत्रबाट ५२ जना व्यवसायीसहित सञ्चारकर्मीहरूसमेत समेटिएको करिब एक सय हाराहारीको ‘जम्बो टोली’ लिएर दक्षिणी छिमेकीको भ्रमणमा निस्कन लागेका प्रम बालेनको भारत यात्रालाई […]