सामसङ नेपालले नयाँ ग्यालेक्सी ‘एस २५ एफ इ’ स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेसनल र कन्टेन्ट क्रिएटरका लागि डिजाइन गरिएको बताइएको छ। ग्यालेक्सी ‘एस २५ एफ इ’ मा प्रिमियम एआई अनुभव, शक्तिशाली परफर्मेन्स र आकर्षक डिजाइनका विशेषता समावेश छन्। फोनमा जेमिनी लाइभ, नाउ बार र सर्कल टु सर्च जस्ता एआई फिचरहरू […]