कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का किसान टेकबहादुर खड्का पछिल्ला तीन वर्षदेखि व्यवसायिक रूपमा भटमास खेती गर्दै आएका छन्। मलखाद र सिँचाइको समस्या झेल्दै पाँच कठ्ठाबाट सुरु गरेको खेती अहिले उनले डेढ विघासम्म विस्तार गरेका छन्। “भटमास खेतीमा थोरै मेहनत र लगानीमा वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ,” उनले भने, “अन्य बाली सस्तोमा बिक्री हुन्छ तर […]