झलनाथ खनालले भने– हामी अर्को पार्टी बनाउँछौं

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अर्को पार्टी बनाउने बताएका छन्।