छठपछि हुन सक्ने आन्दोलन वार्ताबाट रोक्नुपर्छ : राजनीतिक विश्लेषक पण्डित

काठमाडौं । राजनीतिक विश्लेषक गाण्डी पण्डितले छठपछाडि विभिन्न दल तथा शक्तिहरूले गर्ने भनिएको आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्ने बताएका छन्। उनले सम्भावित आन्दोलनलाई सम्बोधन गर्न सरकारले सम्बन्धित पक्षसँग संवाद गर्नुपर्नेमा जोड दिएका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा आज आफ्नो धारणा राख्दै पण्डितले अर्थतन्त्र चलायमान बनाउन राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए। उनले नेकपा एमाले, नेपाली […]