१२ वटा राष्ट्रिय निकुञ्जसहित शिकार आरक्षमा खटिएका छन् ९ हजार बढी सेना

८ कात्तिक, काठमाडौं । नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु आरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका …