गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीन घाइते

काठमाडौँ । गुल्मीको काली गण्डकी गाउँपालिका-२, दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार बुधवार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो काली गण्डकी करिडोर सडक खण्ड अन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेको हो। दुर्घटनामा स्कारपियो […]