नेपालको राजनीतिक आकाशमा अहिले अनिश्चितताका बादलहरू घुमिरहेका छन्, तिनको छायाले सिंगो लोकतन्त्रलाई ढाक्न खोजेजस्तो आभास हुँदै छ। जेन-जी आन्दोलनले तत्कालीन सरकार ढालेर अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन गरेको पृष्ठभूमिमा सभामुख देवराज घिमिरेको भूमिका भने विवादास्पद एवं अशोभनीय देखिएको छ। उनी प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा बोकेर राजनीतिक दलहरूसँग छलफल गर्दै हिँडेका छन्। २९ असोजमा उनले यसबारे […]