सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि सुधार आएको छ। अघिल्लो साताका दुई कारोबार दिन बढेको बजारमा यो साताका दुई कारोबार दिनमा समेत वृद्धि भएको हो। बजारमा सामान्य सुधार आउँदा कारोबार रकममा पनि वृद्धि देखिएको छ। बैंकिङ र जीवन बीमा समूहको वृद्धिले बजारलाई माथि लैजान योगदान गरेको छ। मंगलबार नेप्से परिसूचक ४ दशमलव १२ अंकले […]