३० असोज, जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल बुधबार मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार साँझ उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी …