‘आचार्य’ को एक्सन-प्रधान ट्रेलर सार्वजनिक गर्दै निखिल भन्छन् : जंग जित्नु छ
काठमाडौं । निखिल उप्रेती निर्देशित र अभिनित एक्सन-प्रधान फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।
युवतीको अपहरणपछि उनलाई मुक्त गराउन मुख्य पात्रले भारत पुगेर गर्ने संघर्षको कथामा …