आज पनि बस्दै संसद्‌ बैठक, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज (शुक्रबार) दिउँसो १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।