सशस्त्र महानिरीक्षकको निर्देशन- सीमा सुरक्षामा सम्झौता नगर्नू, नागरिकबाट गुनासो नआओस्

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा कुनै पनि प्रकारको सम्झौता वा कमीकमजोरी हुन नदिन मातहतका कमान्डर तथा सुरक्षाकर्मीहरूलाई कडा निर्देशन दिएका छन्।