राहदानी घरघरमा वितरण गर्न जिल्ला प्रशासन र हुलाक कार्यालयबीच सम्झौता

हुम्ला – जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच सम्झौता भएको छ। जिल्लाभित्रका सेवाग्राहीको घरघरमा राहदानी सेवा हुलाकमार्फत वितरण गर्नका लागि