पूर्वप्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता : द्वन्द्वपीडितलाई उपचारमा शतप्रतिशतसम्म छुट, पाँच जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण

सम्झौताअनुसार आईभीएफ, सीटीभीएस, कलेजो प्रत्यारोपण, क्याबिन बसाइ, प्लास्टिक तथा कस्मेटिक सर्जरी र अन्य कस्मेटिक सर्जरीमा छुट उपलब्ध हुने छैन । त्यस्तै, इम्प्लान्ट, सर्जिकल सामग्रीलगायत चिकित्सासम्बन्धी सामग्री तथा औषधिमा पनि छुट लागू हुने छैन।