कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण र पुस्तान्तरण अरु पार्टीले सिक्न आवश्यक रहेको बताएका छन् । पार्टीको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसले पछिल्लो जनभावना अनुसार पार्टीलाई बदलेको उल्लेख गरे । पछिल्लो समय कांग्रेसमा नेताहरु उत्साहित रहेको बताउँदै उनले पाँचै वटा पुस्तालाई समेटेर पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे […]