धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

बनेपा (काभ्रे), २१ असोज । दुई दशकभन्दा लामो समयदेखि अन्योल र अवरोधमा रहेको धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने भएको छ । धुलिखेल नगरपालिका–४ बाँसघारी र छापगाउँमा सञ्चालित आयोजनालाई गति दिन प्राविधिक कर्मचारी परिचालन गरी नयाँ विस्तृत योजना प्रतिवेदन (डिपिआर) तथा ‘रि–एडजस्टमेन्ट प्लान’ तयार गर्ने निर्णय गरिएको हो । धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन […]