काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ८०० र चाँदीको मूल्य ३० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको छ । मङ्गलबार छापावाल सुन […]