अमेरिकाको आइसका नेतृत्वले देशभरका एजेन्टहरूलाई दैनिक १,००० जना थप आप्रवासी गिरफ्तार गर्न मौखिक निर्देशन दिएका छन्। यससँगै एजेन्सी पुनः दैनिक ३,००० जनालाई गिरफ्तार गर्ने पुरानो लक्ष्यमा फर्किएको छ। हप्तामा कम्तीमा १९,००० गिरफ्तारिका लागि एजेन्टहरूलाई दबाब दिइएको छ, जसले गर्दा शनिबार र आइतबार हुने कम कारबाहीको शोधभर्ना हुन सकोस्। गत अगस्टमा आइसले करिब ५१,००० आप्रवासीलाई नियन्त्रणमा […]