अर्जेन्टिना र इंग्ल्यान्डबीचको खेल सुरु

३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेल सुरु भएको छ । एटलान्टा स्टेडियममा सुरु भएको खेलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड भिडिरहेका छन् । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ …