अमेरिकामा सामूहिक गोलीकाण्ड (मास सुटिङ) को संख्यामा उल्लेखनीय रूपमा कमी आएको देखिएको छ। उपलब्ध तथ्यांकअनुसार गत वर्ष अर्थात् सन् २०२५ मा अमेरिकामा कुल ४०७ वटा सामूहिक गोलीकाण्ड भएका थिए। सन् २०२४ मा भने अमेरिकामा ५०३ वटा मास सुटिङका घटना भएका थिए। सन् २०२६ को अहिलेसम्म २३२ वटा मास सुटिङका घटना अमेरिकामा भइसकेका छन्। यो संख्या […]