नेपाली युवा जोडिएको एआई कम्पनीले जुटायो साढे तीन अर्ब रुपैयाँ बढीको लगानी
नेपाली प्रविधि उद्यमी आदित्य सुवेदी र क्यानडाका इब्राहिम हुसेन मिलेर खोलेको आर्किटेक्ट ल्याब्सले कस्टम चिप्स बनाउन २ करोड ४० लाख डलर जुटाउन सफल भएको छ । नेपाली रुपैयाँमा यो करिब तीन अर्ब ६२ करोड बराबर …