झिनो अंकले घट्यो नेप्से परिसूचक, सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार

साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ। आज नेप्से परिसूचक १.६४ अंकले घटेर २ हजार ७११.२२ विन्दुमा बन्द भएको हो । आज ७१ लाख १३ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज १०४ कम्पनीको शेयर […]