मेची भन्सारबाट अलैँची निर्यात बढ्यो, चिया घट्यो

१८ वैशाख, भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा  १० अर्ब ७० करोड सात लाख १८ हजार  …