आज २५७०औँ बुद्ध जयन्ती, लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा कार्यक्रम गरी मनाइँदै
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।