वरिष्ठ गायिका राणाले स्थापना गरिन् ‘मीरा राणा क्यान्सर समाज’

काठमाडौं । वरिष्ठ गायिका मीरा राणाले आफ्नो व्यक्तिगत संंघर्षलाई सामाजिक अभियानमा रूपान्तरण गरेकी छन् । आफ्नो अध्यक्षतामा 'मीरा राणा क्यान्सर समाज' स्थापना गर्दै क्यान्सरविरुद्धको लडाइमा सामूहिक साथ र सहकार्यमा पाइला चालेकी हुन् । ‘सेवा, सहयोग र …