बजेट २०८३/८४ : विद्युतीय सवारी प्रवर्द्धनमा सरकारको जोड, चार्जिङ स्टेशनदेखि ई–बससम्म विशेष योजना

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी साधन (EV) प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकास, सार्वजनिक यातायात विस्तार तथा कर प्रणालीमा व्यापक सुधारको घोषणा गरेको छ। अर्थमन्त्रीले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै विद्युतीय सार्वजनिक यातायात, चार्जिङ स्टेशन विस्तार तथा स्वच्छ ऊर्जामा आधारित यातायात प्रणाली विकासका लागि विभिन्न कार्यक्रम ल्याइएको बताएका हुन्। सरकारले काठमाडौं […]