सिन्धुलीका कृष्ण बिकको मृत्युको छानबिनका लागि सरकारसँग सांसदहरूको याचना

प्रहरीले कृष्ण हिरासतको शैचालयको झ्यालमा आफ्नो सटको पासो लगाएर आत्महत्या गरेको दाबी गरेको छ । तर, कृष्णको परिवारले भने त्यो आत्महत्या नभएर हत्या भएको दाबीसहित शव बुझ्न अस्वीकार गरेको छ ।