अमेरिका, इरान युद्ध रोक्न खाडी राष्ट्रहरू सक्रिय, सैन्य आक्रमण तत्कालका लागि स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेका छन्। उनले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएइ ) का नेताहरूको आग्रहपछि यो निर्णय लिएको बताएका छन्। साथै, इरानसँगको वार्ता अहिले “गम्भीर” रूपमा अगाडि बढिरहेको दाबी गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै, आवश्यक परे अमेरिकी सेना […]