‘राइनो संरक्षण गोल्डकप’ १२ वैशाखदेखि, विजेतालाई ८ लाख

दुर्लभ एकसिङे गैँडा संरक्षणको सन्देश दिनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ‘राइनो संरक्षण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।