सुर्खेतमा हरित पथ म्याराथन हुने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सुर्खेतमा 'प्रकृतिसँग दौड, स्वास्थ्यतर्फ एक कदम' भन्ने मुल नाराका साथ हरित पथ म्याराथन खुल्ला वन प्राविधिक स्तरीय प्रतियोगिता हुने भएको छ। -