झिनो अंकले बढ्यो नेप्से परिसूचक

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक १.७७ अंकले बढेर २ हजार ७३१.९४ विन्दुमा बन्द भएको हो । आज ७९ लाख ३४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज १२७ कम्पनीको शेयर […]