अमेरिकालाई इरानले दिएको झट्का: एफ–१५ खसालेपछि फेरियो युद्धको मनोवैज्ञानिक समीकरण

मध्यपूर्वमा जारी अमेरिका–इजरायल बनाम इरान द्वन्द्वले नयाँ मोड लिएको छ । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले ‘पूर्ण हवाई नियन्त्रण’ हासिल गरिसकेको दाबी गरेको केही दिनमै इरानले अमेरिकी लडाकु विमान एफ–१५ खसाल्दै सैन्य मात्र होइन, मनोवैज्ञानिक सन्देशसमेत दिएको छ । घटनाले युद्धक्षेत्रमा शक्ति सन्तुलन कति नाजुक अवस्थामा छ भन्ने मात्र होइन, राजनीतिक रूपमा पनि वासिङ्टनलाई असहज बनाएको […]