नेपाली फुटबल राम्रो हुन्छ भने पद छाेड्न तयार छौँ : एन्फा महासचिव किरण राई

राखेपको निलम्बनमा परेपछि एन्फाले आजका लागि तय चुनाव स्थगित गरेको छ ।