बाँके १ मा रास्वपाका सुरेशकुमार चौधरीको जित

प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेश कुमार चौधरी विजयी भएका छन्।