आन्तरिकतर्फ १७ फागुनमा एक महिनाकै बढी उडान-अवतरण

१९ फागुन, काठमाडौं । निर्वाचनका कारण हवाई यात्रु संख्या वृद्धि भएको पाइएको छ । त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार पछिल्लो एक महिनायता १७ फागुन आइतबार (१ मार्च २०२६) मा सबैभन्दा धेरै उडान/अवतरण भएका छन् । यस दिन १ …