कैलालीमा खरानी भए राष्ट्रिय परिचयपत्र, राहदानी र इम्बोस्ड नम्बर प्लेट, क्षतिको यकिन विवरण संकलन गर्न समिति

जेन–जी आन्दोलनमा यातायात व्यवस्था कार्यालयमा पनि ६ करोडभन्दा बढीको क्षति पुगेको छ ।