पूर्वाञ्चल विश्वविद्यालयसभाः १ अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौँ – पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१औँ सभाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजार बराबरको बजेट स्वीकृत गरेको छ।