डेढ वर्षमा एक लाख ५० हजार रोहिंग्याले बंगलादेशमा शरण लिए

यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकारसँग भने, 'राखिन राज्यमा लक्षित हिंसा र उत्पीडन र म्यान्मारमा जारी द्वन्द्वले हजारौं रोहिंग्यालाई बङ्गलादेशमा सुरक्षा खोज्न बाध्य बनाएको छ।'