रास्वपा कास्की–२: उत्तमप्रसाद पौडेल ‘हार्ने उम्मेदवार’ भन्दै ११ मध्ये १० वडामा विरोध

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारको विरोध भएको छ। रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीले टिकट दिएका उत्तमप्रसाद पौडेलको विरोध गरेका हुन् । उनीहरूले पौडेल ’हार्ने उम्मेदवार’ भएको दाबी गर्दै जित्न सक्ने व्यक्तिलाई टिकट दिनुपर्ने माग राखेका छन् । कास्की–२ मा रहेका जम्मा ११ वडामध्ये अधिकांशले उम्मेदवार छनोटप्रति असन्तुष्टि […]