काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) सँग एकता तत्कालका लागि असम्भव जस्तै भएको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले यस्तो बताएका हुन् । उनले विप्लवसँग पार्टी एकताको लागि केही कुरा नभएको पनि बताए । तत्कालीन नेकपा (एकीकृत समाजवादी) सँगको एकताको समयमा […]