उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण : RajdhaniDaily.com

RajdhaniDaily.com | कञ्चनपुर । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र महेन्द्रनगरले कञ्चनपुरका नौवटा पालिकामा कृषि पकेट क्षेत्र निर्धारण गरेको छ -