रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

गोला प्रथा प्रक्रियामार्फत भएको बाँडफाँटमा १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले सेयर पाएका छन्।