काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा क्षेत्र नम्बर ५ को चर्चा भइरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकछत्र मत ल्याएर जित्दै आएको उनको गृहनगर दमकसमेत समेटिएको यो क्षेत्रमा बालेनले साँच्चिकै आँखा लगाएका हुन् या गसिप मात्रै हो, त्यो चाहिँ उनी राजनीतिमा होमिएपछि थाहा हुन सक्छ । शाहले साँच्चिकै […]