रवि–बालेन एकता: दिनभर संवादविहीन, रास्वपा नेता पर्खेको पर्ख्यै

‘उहाँहरू(बालेन पक्ष) कुलमान जीहरूसँग संवादमा हुनुहुन्छ भन्ने सुनिएको छ। एक छिन पछि–एक छिन पछि भन्दै दिन बितिसक्यो। ढिलै भए पनि कुराकानी होला भन्ने अपेक्षा गरेका छौँ,’ रास्वपा नेताले भने।