काठमाडौं । विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलले नेपाली फिल्म निर्देशक मीनबहादुर भामलाई जुरी सदस्यको रुपमा घोषणा गरेको छ । निर्देशक भाम ए–लिस्टर फेस्टिभलमा जुरी सदस्य बन्ने सम्भवतः पहिलो फिल्मकर्मी बनेका छन् ।
बर्लिन फिल्म फेस्टिभलले वेब-साइटमार्फत यसबारे …