हप्तामा दुई दिन बिदा लागू भएपछि सरकारले अन्य सार्वजनिक विदा पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने र १५ दिनभित्र प्रतिवेदन पेस गराउने निर्णय गरेको छ। काठमाडौँ । हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिन थालिएपछि सरकारले यसअघि कायम रहेका अन्य सार्वजनिक विदा पुनरावलोकन गर्ने भएको छ। मुख्यसचिव गोविन्द बहादुर कार्कीको […]