कोशी राजमार्ग, भेडेटार-रवि-राँके र तमोर कोरिडोरमा सवारी सञ्चालनमा रोक

२ साउन, धनकुटा। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेअनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । अविरल वर्षाको सम्भावना र त्यसबाट हुन …