पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

स्थानीय पशु बजार नजिक वर्षाको पानी जमेर बनेको पोखरीमा नुहाउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्।