विदेशी सम्बन्धनमा कलेज खोल्न १ हजारभित्रको र्‍याङ्किङ हुनुपर्ने, जग्गा अनिवार्य

२४ असार, काठमाडौं । विदेशी विश्वविद्यालयबाट सम्बन्धनका कलेजलाई थप कडाइ गर्नेगरी सरकारले नियमावली ल्याएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विदेशी विश्वविद्यालयको सम्बन्धमा शैक्षिक कार्यक्रम’ नियमावली स्वीकृत गरेको हो । जसमा सम्बन्धन दिने विदेशी विश्वविद्यालय क्यूएस …